Logo

विश्वकप लिग–२ अभ्यास : नेपालले र श्रीलंकासँग पहिलो खेल आज खेल्दै

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का भ्रमणमा छ ।नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय अभ्यास खेलहरू खेल्ने छ । आजदेखि सुरु हुने अभ्यास खेल नेपाली टोलीको आगामी तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपाल र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान सवा १० बजेदेखि सुरु हुनेछ । दोस्रो…