Logo

नेदरल्याण्ड्स पराजित, दक्षिण अफ्रिकाको दोस्रो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निलेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो । राम्रो सुरुवात गरेको नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई झन्डै पराजित गरेको थियो । तर, अफ्रिकाको लडखडाएको पारि डेभिड मिलर र ट्रिस्टन स्टब्सले धैर्यतापूर्वक खेले र दक्षिण अफ्रिकालाई जित दिलाए ।…