Logo

बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

विराटनगर  । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई  २५ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा २२ दशमलव ४…