Logo

पाकिस्तान सुपर लिगमा पेसावर जाल्मीलाई हराउँदै मुल्तान सुल्तान फाइनल पुग्यो

काठमाडौं । मुल्तान सुल्तान पाकिस्तान सुपर लिग (पीएसएल)को फाइनलमा प्रवेश गरेको छ । जारी सिजनमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालीफायर खेलेको मुल्तानले पेसावर जाल्मीलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । पेसावर जाल्मीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाएको थियो । जवाफमा मुल्तानले १८.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै…