Logo

विम्बल्डनको उपाधिका लागि जोकोभिच र अल्काराज भिड्ने

काठमाडौं । सबैभन्दा सफल पुरुष टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन २०२४ को फाइनलमा प्रवेश गरेका छन् ।लण्डनमा शुक्रबार राति भएको सेमिफाइनलमा विश्व वरियतामा दोस्रो स्थानमा रहेका सर्वियाका जोकोभिचले २५ औं वरियतामा रहेका इटालियन खेलाडी लोरेन्जो मुसेट्टीविरुद्ध ३–० को सहज सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । घुँडाको शल्यक्रिया भएको पाँच हप्तापछि जोकोभिचले विम्बल्डनको फाइनलमा…