काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले व्यवसायिका खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाउने प्रयासमा जुटिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र बलियो नहुँदा चाहेको जस्तो परिवर्तन गर्न नसकेको गुनासो गरे । उनले अहिले खेलाडीहरूलाई पढ्ने, बस्ने, खाने र खेल्ने सुविधासहित व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई…