Logo

एनपीएल : विराटनगरको लगातार दोस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज भएको पहिलो खेलमा विराटनगर किङ्स ९२ रनमा अलआउट भएका छन् । विराटनगर किङ्सले १६।१ ओभरको खेलमा १० विकेट गुमाएर ९२ रन मात्र बनाएका हुन् । सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको हो । यो विराटनगरको लगातार दोस्रो हार हो । विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८…