काठमाडौं । नेपाली फुटबल खेलाडी संघले नेपाली फुटबलको वर्तमान संकटपूर्ण अवस्थाको मुख्य जिम्मेवार अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको ठहर गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले एन्फा नेतृत्वले लिग सञ्चालन गर्न नसक्दा फुटबल धराशायी बनेको आरोप लगाएको हो। संघले एन्फाको नेतृत्वमा ए, बी, र सी डिभिजन लिग एक कार्यकालमा एकपटक मात्रै सञ्चालन भएको…