Logo

खेलकुद

इंग्ल्यान्ड जारी फिफा विश्वकपको सेमिफाइनलमा



काठमाडौं । इंग्ल्यान्ड जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हाे । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंघमले गरे ।

सेमिफाइनलमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्याण्डको खेलबाट तय हुने विजेतासँग खेल्नेछ । 

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : ११ बजे