Logo

भेरोन एटलान्टासँग ६–१ गोल अन्तरले पराजित

काठमाडौं । इटालियन सिरी एमा एटलान्टाले भेरोनलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । आइतबार बिहान  प्रशिक्षक जियान पिएरो ग्यास्पेरिनीको ४००औं खेलमा एटलान्टाले उत्कृष्ट प्रदर्शन ग¥यो । चोटका कारण ओडिलोन कोसुनोउ, मार्को ब्रेस्चियानीनी, जियोर्जियो स्काल्भिनी र जानलुका स्कामाक्का बाहिर रहे पनि, माटेओ रेटेगी र एडेमोला लुकम्यानको उत्कृष्ट प्रदर्शनले टोलीलाई शानदार जित दिलाए । खेलको छैटौं…