Logo

दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनल नजिक

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड पराजित भएको छ । शुक्रबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी ककको ६५ रनको इनिङ्सको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा…