Logo

एमसीसी विरुद्धको संघर्षमा २२ दलीय मोर्चालाई सहभागी गराउनदै जनमोर्चा, २६ गते प्रदर्शन हुने

राष्ट्रिय जनमोर्चाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन हुन नदिन दवाव दिने उदेश्यले मंसिर २६ गते देशभर विरोध प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गर्ने भएको छ ।जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीसँग सम्बद्ध अमेरिकी उच्च अधिकारीहरू पटकपटक नेपाल आएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन दबाब दिइरहेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपर्ने…