Logo

३३ किलो सुन प्रकरणमा फरार अग्रवाल विमानस्थलबाट पक्राउ

काठमाडौँ, २१ मंसिर : ३३ किलो सुन बेपत्ता प्रकरण र सनम शाक्य हत्या प्रकरणमा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कृष्ण गोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  झापा साविक शिवगंज गाविस–१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई नेपाल प्रहरीबाट खटिएको टोलीले पक्राउ गरेको हाे।इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका फरार प्रतिवादी बनाइएका अग्रवाल लामो समयदेखि…