काठमाडौं । नजिकको तिर्थ हेला भने झैँ राजधानीबाट नजिक भएर पनि सोचे अनुरुप चर्चामा आउन नसकेको स्थान हो काभ्रेपलाञ्चोक जिल्ला बेथाञ्चोक गाउँपालिकामा रहेको बेथान्चोक नारायणथान । राजधानीबाट ५५ किलोमिटरको दूरीमा पर्ने महाभारत पर्वतहरुको राजा भनेर चिनिने बेथान्चोक नारायणस्थान समुन्द्री सतहबाट करिब ३ हजार १८ मिटरको उचाईमा रहेको छ । केही वर्षअघिसम्म ढुंखर्कबाट पैदल नै जानुपर्ने…