काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहलाई ठुलो चुनौती छ, फोहोर व्यबस्थापन । महानगरको फोहोर व्यबस्थापन केन्द्रीय सरकारसंगको सहकार्यबाट गर्नुपर्ने अबस्था छ । ल्याण्डफिल्ड साइटको जग्गा छनौट र योसंग जोडिएको स्थानीयको माग केन्द्रीय सरकार जवाफदेही हुनुपर्ने छ । बर्षौंदेखिको यो समस्याले महानगर कुरुप बन्दै गएको छ । दीर्धकालीन रुपमा फोहोर व्यबस्थापनलाई ध्यान दिन केन्द्रीय…