काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय प्रेस काउन्सिलले समाचारको कन्टेन्ट र समाचारको विश्वशनियता हेरिरहेको बताएका छन् । बुधबार अनलाईन टि.भी पत्रकार संघ नेपालको वार्षिकोत्सव समारोहमा बोल्दै उनले मिडिया र सञ्चारकर्मीहरुलाई एउटा आंचारसंहिताको दायरामा ल्याउनुपर्छ भन्दै त्यसको लागि कार्यविधि बनाएर प्रेस काउन्सिलले विभिन्न काम गर्दै आइरहेको बताएका हुन् । उनले भने, ‘खासगरी हामीले…