सिरहा । गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा निर्माण गरेको ‘दलित नमूना बस्ती’ (दलितका लागि आवास भवन ) अहिलेसम्म प्रयोगमा आएको छैन । दलित आवासका लागि भनेर नेपाल सरकारको तराइ मधेस समृद्धि कार्यक्रमको २ करोड ५० लाख सहयोगबाट १५ वटा घर निर्माण गरिएको थियो । ती घरहरुमा जम्मा ९० कोठाहरु छन् । आर्थिक वर्ष २०७७।०७८…