काठमाडाैं । आज मिति २०८० चैत ९ गते, शुक्रबार २२ मार्च २०२४ । फाल्गुण शुक्लपक्ष त्रयोदशी तिथि । मघा नक्षत्र । चन्द्रराशि सिंह । मेषप्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। वृष केही समय लागे पनि बुद्धि लगाउँदा…