आजको राशिफल: मेष (चु चे चो ला लि लु ले लो अ) सुखद यात्रा हुनेछ । आजको दिन फलदायक छ । सुखद र रमाइलोसँग दिन बित्नेछ । अचानक धनप्राप्ति हुनेछ । वृष राशि (इ उ ए ओ बा बि बु बे बो) आजको दिन फलदायक छ । मनोरञ्जन भेटघाटमा दिन बित्नेछ । आर्थिक लाभ हुनेछ…