Logo

आजकाे तपाईंकाे राशिफल

आज मिति २०८२ जेठ ५ गते, सोमबार, १९ मे २०२५। ज्येष्ठ कृष्णपक्ष सप्तमी तिथि। श्रवण नक्षत्र, १६ः११ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर। मेष राशिपुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। बृष राशिमिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। प्रतिष्ठित…