Logo

राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा प्रथम महिला सबिता पौडेलका साथमा राष्ट्रपति बौद्ध पुगेका हुन् । राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए । बुद्धजयन्तीका अवसरमा सोमबार बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको…