काठमाडाैं । आज मिति २०८१ जेठ १० गते, बिहीबार २३ मे २०२४। वैशाख शुक्लपक्ष पूर्णिमा तिथि, १९ः०२ बजेपछि प्रतिपदा। विशाखा नक्षत्र, प्रातः ९ः१५ बजेपछि अनुराधा। चन्द्रराशि वृश्चिक। मेष जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। वृष घुमफिर तथा मनोरञ्जनको समय…