Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८१ जेठ २१ गते, सोमबार ३ जुन २०२४ । ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथि । अश्विनी नक्षत्र । चन्द्रराशि मेष । मेष सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र…