मेष राशिमान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। बृष राशिप्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। मिथुन राशिसमयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। कर्कट राशिमिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि फाइदा हुनेछ। सिंह राशिआफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। कन्या राशिमिहिनेत…