काठमाडौं । आज मिति २०८१ असार १६ गते, आइतबार ३० जुन २०२४। आषाढ कृष्णपक्ष, नवमी तिथि, १३ः०९ बजेपछि दशमी। रेवती नक्षत्र, ९ः०४ बजेपछि अश्विनी। चन्द्रराशि मीन, ९ः०४ बजेपछि मेष। मेषरमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। वृषबेसुरमा खर्च गर्ने बानीले समस्या…