Logo

यस्तो छ आजको राशिफल

आज मिति २०८० जेठ १२ गते, शुक्रबार, २६ मे २०२३। ज्येष्ठ शुक्लपक्ष सप्तमी तिथि। अश्लेषा नक्षत्र, १९ः३४ बजेपछि मघा। चन्द्रराशि– कर्कट १९ः३४ बजेपछि सिंह यस्तो छ आजको राशिफल  मेष परिस्थिति अनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तकाे सहयोगले काम बनाउन…