Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८० असोज ८ गते, सोमबार, २५ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष एकादशी तिथि। उत्तराषाढा नक्षत्र, ९ः१३ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष राशि नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। बृष राशि प्रतीक्षित नतिजाले…