Logo

आजको राशिफल

आज २०८० भदौ ३० गते, शनिबार, १६ सेप्टेम्बर २०२३ । भाद्र शुक्लपक्ष प्रतिपदा तिथि, प्रातः ८ः०६ बजेपछि द्वितीया। उत्तरफाल्गुनी नक्षत्र, प्रातः ७ः४७ बजेपछि हस्त । चन्द्रराशि कन्या । मेष राशि पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम…