Logo

आजको राशिफल

आज मिति २०८० असोज १६ गते, मंगलबार, ३ अक्टोबर २०२३। आश्विन कृष्णपक्ष चतुर्थी तिथि, ९ः४२ बजेपछि पञ्चमी। कृत्तिका नक्षत्र। चन्द्रराशि वृष। मेष राशि शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले काम रोकिन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। बृष राशि रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त…