Logo

हेर्नुभयाे आजकाे राशिफल ?

आज मिति २०८० असार २७ गते, बुधबार, १२ जुलाई २०२३। शुद्ध श्रावण कृष्णपक्ष दशमी तिथि। भरणी नक्षत्र। चन्द्राशि– मेष। मेष राशि कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। बृष राशि परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला।…