काठमाडाैं । आज मिति २०८० माघ २३ गते मंगलबार ६ फेब्रुअरी २०२४ । माघ कृष्णपक्ष एकादशी तिथि, १२ः०१ बजेपछि द्वादशी। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। वृष अस्वस्थताले कमजोर अनुभूति हुनेछ। भौतिक साधनको कमीले काम…