Logo

आजको राशिफल

काठमाडाैं । २०८० माघ २९ गते सोमबार १२ फेब्रुअरी २०२४ । माघ शुक्लपक्ष तृतीया तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ, १३ः५६ बजेपछि मीन। मेष प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। वृषकामको मेसो नमिल्दा केही अलमल…