आज मिति २०८० मंसिर ५ गते, मंगलबार, २१ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष नवमी तिथि। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष राशि आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। बृष राशि विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै नाम…