Logo

आजकाे राशिफल

काठमाडाैं । आज मिति २०८० भदौ ७ गते, बिहीवार, २४ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष अष्टमी तिथि। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष राशि आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अस्वस्थताका बाबजुद काममा जुट्नैपर्ने बाध्यता रहनेछ। बृष राशि दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार…