विराटनगर । आगामी चैतमा सुनसरीको बराहक्षेत्र, चतरामा महाकुम्भ मेला आयोजना हुने भएको छ । प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुने गरेको छ । यसैगरी हरेक ६ वर्षमा अर्ध कुम्भमेला आयोजना हुन्छ । नेपालका प्रथम जगतगुरु भनिएका वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ । यो…