Logo

आजको राशिफल

काठमाडाैं । २०८० चैत २ गते शुक्रबार १५ मार्च २०२४ । फाल्गुण शुक्लपक्ष षष्ठी तिथि । कृत्तिका नक्षत्र । चन्द्रराशि वृष ।मेष सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। वृष बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने…