Logo

देशमा केही भएन भन्ने हौवाको पछि लाग्नु गलतः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्था मात्र होइन अवस्थामा पनि परिवर्तन आएको बताएका छन् । कांग्रेस स्थापना दिवसका अवसरमा वामती प्रदेश कांग्रेसले शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन ल्याएको सिंहले बताए ।…