Logo

ओलीले निर्वाचित जनप्रतिनिधि हटाउने प्रयासको आलोचना गरे

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित जनप्रतिनिधिलाई हटाएर अनिर्वाचित व्यक्तिलाई सिंहदरबारमा राख्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत हुने भन्दै आपत्ति जनाएका छन्। पार्टीको ११औँ महाधिवेशनको लोगो सार्वजनिक गर्न आइतबार (मंसिर १४) च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले सिंहदरबार जनप्रतिनिधिबाट सञ्चालित सरकारको केन्द्र भएको उल्लेख गरे। “निर्वाचित जनप्रतिनिधिलाई लखेटिनुपर्ने र अनिर्वाचितहरू राखिनुपर्ने अवस्था लोकतन्त्रविरुद्ध…