Logo

भ्रष्टाचारको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको र्‍याली

काठमाडौं ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारको विरुद्ध विरोध र्‍याली निकालेको छ । आइतबार शान्तिवाटिकामा उनीहरुले एमसीसी सम्झौता, संविधान संशोधनको नाटक, लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध र्‍याली गरेको  हो । उक्त र्‍यालीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन खारेज गर लगायत प्लेकार्डहरु प्रदर्शन…