Logo

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं, ३१ भदौ । राष्ट्रियसभाको चालु अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन् ।