पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक विहीबार(आज)मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकको सुरुमा भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त युवाहरू, सुरक्षाकर्मीहरू तथा दिवंगत सम्पूर्ण नेपालीहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । बैठकले हालैको जेनजी आन्दोलन, त्यसपछिको घटनाक्रम तथा प्रदेश सरकारको…