Logo

मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव प्रचण्डको

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । शुक्रबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले सबै कमिटी विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । पार्टीभित्र नेतृत्वको कार्यशैलीबारे आलोचना बढेको र हालको जेनजी आन्दोलनले थप दबाब सिर्जना गरेको कारण यस्तो प्रस्ताव आएको सचिवालय…