Logo

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, राष्ट्रियसभाको निर्वाचन मुख्य एजेण्डा

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न आज जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बस्नेतका अनुसार, बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित रहने छ…