Logo

सानेपामा कांग्रेसको प्रशिक्षण जारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नीति, विचार र सिद्धान्तका बारेमा तल्लो तहसम्म प्रशिक्षण गर्न ‘नेपाली राजनीतिको आयाम र कांग्रेसको नेतृत्व’विषयक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा हरेक प्रदेशसभा क्षेत्रमा कम्तिमा एक जना प्रशिक्षक उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम थालेको हो । बिहीबार बागमती प्रदेशकालागि ललितपुरको सानेपास्थित…