Logo

ओली पुनः एमाले अध्यक्ष निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्। उनले तेस्रो कार्यकालका लागि भारी मतान्तरसहित विजय हासिल गरेका हुन्। एमाले निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा भएको निर्वाचनमा ओलीले १ हजार ६६३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्। यसअघि एमालेको नवौँ महाधिवेशनबाट पहिलो पटक…