Logo

प्रधानमन्त्री कार्कीको कूटनीतिक नियोगका प्रमुखहरूसँग भेट, जेनजी आन्दोलनलाई ‘सुधारको स्मरण’ बताइन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग शुक्रबार परराष्ट्र मन्त्रालयमा सामूहिक भेटवार्ता गरेकी छन्। भेटका क्रममा प्रधानमन्त्री कार्कीले नेपाल हाल गहिरो राजनीतिक परिवर्तनको महत्त्वपूर्ण चरणमा रहेको बताइन्। उनले जेनजी आन्दोलनलाई सामूहिक जिम्मेवारी, सुन्ने, जवाफ दिने र सुधार गर्ने शक्तिशाली स्मरणका रूपमा व्याख्या गरिन्। प्रधानमन्त्री कार्कीका अनुसार जेनजी आन्दोलनले राम्रो शासन, आर्थिक अवसर र…