काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले देशभर अहिलेसम्म २६ प्रतिशतले मात्र स्वास्थ्य बीमा लिएको बताएकी छन् । उनले ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रम ल्याउनु सफल भएको भन्दै उनले स्वास्थ्य बीमामा सबैजना नजोडिएको बताइन् । ‘७७ जिल्ला मध्य ७६ जिल्लामा स्वास्थ्य बीमा आउँदा ललितपुरमा आएन्,के ललितपुरले स्वास्थ्य बीमा नपाउने हो र ? मैले…