Logo

ओलीले भने– देशको सार्वभौम अस्तित्वमाथि चुनौती, एमाले मौन रहन सक्दैन

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौम अस्तित्व र लोकतान्त्रिक संविधानमाथि चुनौती खडा गरिएको भन्दै यस्तो अवस्थामा एमाले मौन बस्न नसक्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षा गर्न सबै नेपालीलाई एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्न आह्वान गरे।…