Logo

टरीगाउँ विमानस्थलको स्तरोन्नति गर्न पर्याप्त बजेट छुट्याउन सांसद गिरीले गरे  माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले साविक राप्ती अञ्चलको विकासका लागि दाङ्ग तुलसीपुरस्थित टरीगाउँ विमानस्थलको स्तरोन्नति गर्न पर्याप्त बजेट छुट्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै पूर्व मंत्री गिरीले  जुन वेला तत्कालीन महेन्द्र राजमार्गको परिकल्पनासम्म भएको थिएन, त्यो समयमा टरिगाउ विमानस्थल  टरिगाउँ एयरपोर्ट वि.स. २०११ सालमा स्थापना भएको स्मरण गरे…