काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार कुलमान घिसिङले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । घिसिङले बिहीबार काठमाडौं क्षेत्र नम्बर ८ मा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई चिम र बाँसुरी चिन्ह्मा मतदान गरेर जिताउन अनुरोध गरेका छन् । उनले भने, ‘उज्यालो नेपाल पार्टीबाट प्रत्यक्ष र…